माओवादी सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयताविरोधी देखिएको छ : सिके राउत (भिडिओसहित)
reportersnepal.com · Tue May 23 07:58:30 GMT 2023
काठमाडौं, ९ जेठ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सरकारले संसद्मा पेश गरेको नीति तथा कार्यक्रमले धेरै सकारात्मक कुरा समेटेको बताएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा पाँच लाखलाई रोजगारी, एक टोल एक सामूदायिक कृषि उत्पादन नीति र सामूहिक खेती प्रणालीको लक्ष्य लिएको भन्दै राउतले प्रशंसा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)