मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रिचर्ड लेभी र केसरिक विलियम्सले पोखराबाट ईपीएल खेल्ने

onlinekhabar.com · Sat Sep 18 00:45:08 GMT 2021

काठमाडौं । दक्षिण अफ्रीकन ब्याट्सम्या रिचर्ड लेभी र वेस्ट इन्डिजका केसरिक विलियम्सले पोखरा राइनोजाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

पोराले यही असोज ९ देखि २३ गतेसम्म हुने ईपीएलका लागि लेभी र विलियम्सलाई अनुबन्ध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)