प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा असन्तुष्ट मल्ल २० दिने बिदामा
barnanmedia.com · Wed May 20 04:49:34 GMT 2026

सर्वाेच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले २० दिन बिदा ल्याएकी छन् ।
प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त भएपछि मल्लले २० दिनको बिदा लिएको सर्वाेच्च प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)