राज्यको नीतिले गुठी विद्यालय संकटमा
newsofnepal.com · Sat Jul 04 10:09:03 GMT 2026

काठमाडौं
ए कातिर एसईईमा ४.० जीपीए ल्याउने विद्यार्थी र उत्कृष्ट विद्यालय सम्मानित भइरहेकाथिए, अर्कोतर्फ मञ्चबाट सार्वजनिक शैक्षिक गुठी विद्यालयहरूको भविष्यप्रति चिन्ता व्यक्तभइरहेका थिए। उपलब्धिको उत्सवसँगै नीति सुधारको माग मिसिँदा सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (पेट्सान) को कार्यक्रम सम्मानभन्दा बढी शिक्षा नीतिमाथिकोप्रश्न बनेको देखियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)