वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगमा जोड
ekagaj.com · Sat Oct 15 16:02:54 GMT 2022
काठमाडौँ- प्राकृतिक विनाश गरेर उत्पादित निर्माण सामग्रीभन्दा प्रकृतिको संरक्षण गरी बनेका निर्माण सामग्रीको प्रयोगमा जोड दिइएको छ ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले पछिल्लो समय आधुनिक निर्माण सामग्रीको रूपमा विकास भएको इको प्यानलको प्रयोगमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)