बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको अपिल
lokaantar.com

नेपाली कांग्रेसको बाल अधिकार उपसमितिको बालबालिकालाई पार्टी सदस्य नबनाउन अपिल गरेको छ ।
कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको उपसमितिका संयोजक उमंग लोहनीले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै बालबालिकालाई पार्टी सदस्य नबनाउन अपिल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)