मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानका सभामुखको टिप्पणी: अमेरिका हाम्रो विश्वास जित्न असफल भयो

barnanmedia.com · Sun Apr 12 20:15:01 GMT 2026

इरानको संसद्‌का सभामुख मोहम्मद बाकर कालिबाफले अब अमेरिकाले आफूहरूको विश्वास जित्न सक्छ कि सक्दैन भनेर निर्णय गर्ने समय आएको बताएका छन्।

पाकिस्तानमा अमेरिकासँग २१ घण्टा भएको वार्ता बिनासहमति टुंगिएपछि इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका सभामुख कालिबाफले सामाजिक सञ्जालमार्फत यस विषयमा टिप्पणी गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)