मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर सिटीको जित, उपाधि दौड थप रोचक

hamrokhelkud.com · Sun Apr 12 20:21:37 GMT 2026

म्यानचेस्टर सिटीको जित, उपाधि दौड थप रोचक

एजेन्सी – म्यानचेस्टर सिटीले चेल्सीमाथि साननदार जित निकाल्दै प्रिमियर लिगको उपाधि दौड थप रोमाञ्चक बनाएको छ। आर्सनलले बर्नमाउथसँग अप्रत्याशित हार बेहोरेको मौका उठाउँदै सिटीले स्टामफोर्ड ब्रिजमा चेल्सीलाई ३-० ले हरायो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)