साफ उपविजेता नेपालको फिफा वरीयता खस्कियो
nayapatrikadaily.com · Fri Oct 22 00:48:00 GMT 2021
२८ वर्षे इतिहासमा पहिलोपटक साफ फुटबलको फाइनलमा पुगे पनि नेपालले ताजा फिफा वरीयताअनुसार एक स्थान गुमाएको छ, ताजा वरीयताअनुसार नेपाल १६९औँ स्थानमा छ
१३औँ दक्षिण एसियाली फुटबल (साफ) प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी उपविजेता बनेको नेपालले फिफा वरीयतामा स्थान सुधार गर्न भने सकेन । विश्व फुटबलकै सर्वोच्च निकाय फिफाले विहीबार जारी गरेको पुरुष वरीयतामा नेपाल एक स्थान ओरालो लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)