सशस्त्र एआईजीमा अञ्जनीकुमार पोखरेल बढुवा सिफारिस, अरु को–को भए ?
nepalpress.com · Wed May 20 04:57:05 GMT 2026

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका निम्ति डीआईजी अञ्जनीकुमार पोखरेललाई सिफारिस गरेको छ ।
मन्त्रालयको बढुवा समितिको सचिवालयले मंगलबारको मितिमा बढुवा सिफारिस गरेको हो । बढुवा अनुमोदन मन्त्रिपरिषद् बैठकले गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)