तीजको नाच हेर्ने क्रममा झडप, एक पुरुषको मृत्यु
news24nepal.tv · Wed Aug 31 01:16:27 GMT 2022
सुर्खेत । हिन्दू नारीहरुको विशेष पर्व तीजको नाच हेर्ने क्रममा कुटिदा सुर्खेतमा एक पुरुषको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा उक्त पुरुष कुटिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)