सोमबार कुन–कुन प्रदेशमा पर्दैछ पानी?
nepallive.com · Mon Jun 06 00:32:00 GMT 2022
काठमाडौं– सोमबार देशका केही भूभागमा पानी पर्ने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार प्रदेश–१, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)