सङ्घीयतामार्फत मात्रै समृद्धि : सभापति देउवा
thahakhabar.com
ओखलढुङ्गा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीयतालाई संस्थागत गर्दै देशको विकासमा जुट्नुपर्ने बताएका छन्।
ओखलढुङ्गामा कांग्रेसको नवनिर्मित पार्टी कार्यालय बीपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सङ्घीयतामार्फत नै देशको समृद्धि सम्भव रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)