काबुल विमानस्थलनजिक श्रृंखलावद्ध विष्फोट
kalakarmi.com · Fri Aug 27 00:02:24 GMT 2021
काबुल– अफगानिस्तानको राजधानी काबुलको विमानस्थल नजिकै बिहिबार श्रृंखलावद्ध विष्फोट भएको छ ।
बिहिबार साँझ केही मिनेटको अन्तरालमा भएका दुई विष्फोटपछि तेस्रो मध्य राति तेस्रो विष्फोट भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)