मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोहन मुस्तफालाई नेपालमा स्वागत गर्दै लामिछानेले लेखे- मैदानमा प्रतिस्पर्धी, बाहिर साथी

nepallive.com · Tue Mar 07 18:16:00 GMT 2023

काठमाडौं– प्रतियोगिताका क्रममा नोकझोँक भए पनि आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक एकदिवसीय शृंखलाका नेपाल आएका यूएईका ब्याटर रोहन मुस्तफालाई सन्दीप लामिछानेले स्वागत गरेका छन्।

यूएईमा भएको त्रिकोणात्मक खेल सकिएसँगै नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ। साथै यो सिरिजको अन्तिम त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि यूएईको टोली पनि मंगलबार नै नेपाल आइपुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)