मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

तामाको भाँडोका पानी किन पिउने ? स्वास्थ्यलाई फाइदै-फाइदा

lokaantar.com · Mon Dec 27 01:35:00 GMT 2021

आजकल तामाको भाँडोको प्रयोग कम हुन थालेको छ । वृद्धहरूले तामाको भाँडोमा हालेर पानी पिएको देख्नुभएको होला । तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि लाभदायक छ । यसका फाइदा यस्ता छन् :

तौल घटाउन: तौल घटाउनका लागि फल र सागपातलाई आहारमा समावेश गरेर तपाईं थाकिसक्नुभएको छ भने तामाको भाँडोमा राखिएको पानी दिनदिनै पिउने गर्नुस् । तामामा पाचनतन्त्रलाई आकारमा ल्याउने क्षमता हुन्छ । यसले शरीरमा छिट्टो र प्रभावकारी तरिकाले बोसो घटाउन मद्दत गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)