अमेरिका–इरान वार्ता असफल भएपछि पाकिस्तानले भन्यो: मिलाउने प्रयास जारी रहनेछ
barnanmedia.com · Sun Apr 12 21:35:00 GMT 2026

अमेरिका र इरानबिच आफ्नो देशमा भएको पहिलो वार्ता असफल भए पनि पाकिस्तानले मध्यस्थकर्ताको भूमिका जारी राख्ने जनाएको छ।
पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानका प्रतिनिधिबिच शनिबार अपराह्नदेखि रातभर छलफल भए पनि कुनै सहमति हुन नसकेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स वार्ता टोलीसहित आइतबार बिहान स्वदेश प्रस्थान गरिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)