मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ज्येष्ठ नागरिकलाई लौरो र थर्मस उपहार

nepalsamaya.com · Mon Jul 10 00:05:00 GMT 2023

म्याग्दीको बेनी नगरपालिका–९, घतानका ज्येष्ठ नागरिकलाई लौरो र थर्मस उपहार प्रदान गरेपछि सामूहिक तस्बिर खिचाउँदै जेष्ठनागरिक र वडाअध्यक्षसहित जनप्रतिनिधि । वडाभित्रका विभिन्न बस्ती र घरदैलोमा पुगेर ७५ बर्ष नाघेका १३० जना ज्येष्ठ नागरिकलाई जनही १ थानका दरले लौरो र थर्मस वितरण गरिएको हो । तस्बिर: ध्रुवसागर शर्मा/ रासस

प्रकाशित: Jul 10, 2023| 05:50. 00 सोमबार, असार २५, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)