मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उकालो यात्रामा सेयर बजार, लगानीकर्ता उत्साहित

ratopati.com · Thu Jun 15 06:27:00 GMT 2023

करिब दुई वर्ष लामो गिरावटपछि सेयर बजारले उकालो यात्रालाई पुनः निरन्तरता दिएको छ । करिव १७ सय अंकसम्म झरिसकेको नेप्से परिसूचक पछिल्ला दिनमा दुई हजारभन्दा माथि उक्लिएको छ ।

मंगलवारमात्रै करिब तीन महिनापछि नेप्से परिसूचक दुई हजारमाथि पुगेको थियो, जुन बुधवार पनि कायम रह्यो। पछिल्ला १० कारोबार दिनलाई हेर्ने हो भने सेयर बजार पुँजीकरण दैनिक रुपमा बढिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)