मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बाली तथा पशुधन बिमाबापतको ‘प्रिमियम’ रु एक अर्ब ६० करोड भुक्तानी

barnanmedia.com · Sun Apr 12 22:25:53 GMT 2026

सरकारले बाली तथा पशुधन बिमाको ‘प्रिमियम’मा अनुदानबापत रु एक अर्ब ६० करोड भुक्तानी गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षमा पशुपक्षी बिमातर्फ रु एक अर्ब ४३ करोड तथा बाली बिमातर्फ रु १७ करोड भुक्तानी गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)