मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पशुपति क्षेत्र विकास कोषले भन्यो- आरती र दीप प्रज्वलनको भिडिओ खिच्न नपाइने भनी जारी सूचनामा हाम्रो संलग्नता छैन

setopati.com · Sat Jan 06 01:16:15 GMT 2024

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही भएको आशय सहित जारी भएको सूचनामा कोषको संलग्नता नभएको बताएको छ।

पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले त्यसरी निकालिएको सूचनामा कोषको नाम र लोगो प्रयोग भएकोमा पनि अहसमति जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)