टी–२० विश्वकप : डच टोलीविरुद्ध चलेन नेपालको ब्याटिङ, १०६ रनमै अलआउट
nepalkhabar.com · Tue Jun 04 17:47:44 UTC 2024
ब्याटिङ लाइन चल्न नसक्दा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपमा नेदरल्यान्डस्सामु १ सय ७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
ठूला प्रतियोगितामा नेपालको ओपनिङ जोडी फेरि एकपटक फ्लप भएको छ। रनका लागि संघर्ष गरेको नेपालका ओपनिङ जोडीले इनिङस्लाई लामो समय अघि बढाउन नसक्दा नेपाल सस्तैमा रोकिन पुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)