भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
canadanepal.com · Fri Jun 05 03:14:38 GMT 2026

चितवन - भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् ।
जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुंगानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । उनले भने, “दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएका छन् । समस्या दैनिकरुपमा बढको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)