आरआरमा हानाहान : खुकुरीसहित चन्द पक्राउ
hamrakura.com · Sun Mar 12 00:00:00 GMT 2023
काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पस आरआरबाट खुकुरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू)को चुनावी कार्यक्रमअन्तर्गत शनिबार उम्मेदवारी दर्ताका क्रममा खुकुरी देखाएपछि विद्यार्थी मनोज चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)