फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी
nepalnews.com · Sat Jun 13 00:42:43 GMT 2026
काठमाडौँ। फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको छ।
क्यानडाको टोरन्टो स्टेडियममा आज भएको विश्वकपको तेस्रो तथा समूह बी को पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले एक/एकको बराबरी खेलेका हुन्। यससँगै दुवै टोलीले समान एक/एक अंक बाडेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)