विश्वकपमा क्यानडालाई ऐतिहासिक पहिलो अंक, बोस्नियासँग खेल्यो बराबरी
nepalviews.com · Sat Jun 13 00:39:23 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को सह–आयोजक क्यानडाले पुरुष विश्वकप इतिहासमा पहिलो अंक हासिल गरेको छ ।
टोरन्टोमा भएको आफ्नो उद्घाटन खेलमा क्यानडाले बोस्निया–हर्जेगोभिनासँग १–१ को बराबरी खेल्दै ऐतिहासिक उपलब्धि हात पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)