सामीले चार विकेट लिएपछि संकटमा न्युजिल्यान्ड, विराट कोहीले कीर्तिमान
shilapatra.com · Wed Nov 15 15:54:00 GMT 2023
विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गरिरहेका छन् । मुम्बईमा जारी खेलमा ३९८ रनको लक्ष्य पछ्याइरहेको न्युजिल्यान्डले ब्याटिङ गरिरहेको छ ।
भारतका मोहम्मद सामीले चार विकेट लिएपछि न्युजिल्यान्ड संकटमा परेको छ । न्युजिल्यान्डका डेरियल मिचेल शतक बनाएर खेलिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)