अफगानिस्तानका उपराष्ट्रपतिले भने– म कार्यवहाक राष्ट्रपति हुँ
baahrakhari.com · Tue Aug 17 17:33:00 GMT 2021
काठमाडौं । अफगानिस्तानमा जारी राजनीतिक संकटका बीच देशको पहिलो उपराष्ट्रपतिको एक ट्विट अहिले चर्चामा छ । परिस्थितिले नाटकीय मोड लिन सक्ने संकेतसमेत त्यसले गरेको छ ।
राष्ट्रपति अशरफ गनीको सरकारमा उपराष्ट्रपति रहेका अमरुल्ला सालेहले अफगानिस्तानको संविधानानुसार राष्ट्रपतिको अनुपस्थिति, कतै गएको बेला, राजीनामा र मृत्युको अवस्थामा उपराष्ट्रपतिले कार्यवहाक राष्ट्रपतिको जिम्मेवारी निभाउने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)