विश्वकै उत्कृष्ट उसु खेलाडीमा ३ नेपाली मनोनित
hamrokhelkud.com · Wed Feb 01 16:04:33 GMT 2023
बुधबार, माघ १८, २०७९
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका दुई खेलाडीसहित ३ खेलाडी अन्तर्राष्ट्रिय उसु महासंघको २०२२ आईडब्लूयूएफ एथलिट अफ द एयरको विभिन्न विधाको मनोनयमा परेका छन् । १३ औं सागका स्वर्ण पदक विजेता दीपक हमाल, जुनी राई र एलिस मारिक अलग अलग विधाको मनोनयमा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)