कोरोना संक्रमितलाई भुइँमै राखेर उपचार गरिँदै
annapurnapost.com · Thu Apr 22 23:52:00 GMT 2021
दाङ: दाङमा कोरोनाका विरामीहरुलाई उपचार गर्न अस्पतालमा बेड नभएपछि अस्पतालको कोलिया र भूइँमै राखेर उपचार गर्न थालिएको छ ।
कोरोना संक्रमितका विरामीलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी विरामा आएपछि उपचारका लागि बेड अभाव हुँदा चिसो भुइँमा राखेर उपचार गरिरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)