मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारीको उदासिनताले कोरोना बीमाको दावी भुक्तानी अलपत्र

nepaltvonline.com · Thu Jul 28 00:16:50 GMT 2022

काठमाडौं- एक लाख भन्दा बढी कोरोना पीडितले दुई वर्ष नाघिसक्दा पनि कोरोना बीमाबापतको भुक्तानी पाएका छैनन् ।

बीमा कम्पनीहरुले सरकारले रकम निकासा नगर्दासम्म भुक्तानी नगर्ने अडान लिएपछि कोरोना पीडितले भुक्तानी नपाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)