मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुल्चोकमा राजकीय अतिथि गृह बन्ने

news24nepal.tv · Fri Aug 20 00:07:49 GMT 2021

काठमाडौँ । नेपाल भ्रमण गर्नुहुने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ ।

ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि बढेको हो । करिब डेढ अर्ब रुपियाँको लागतमा यो अतिथि गृह निर्माण गर्न लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)