मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोमबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ratopati.com · Sun Apr 12 23:18:10 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल चैत्र ३० गते । सोमबार । इस्वी सन् २०२६ अप्रिल १३ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । बैसाख कृष्णपक्ष । तिथि–एकादशी, ४० घडी २९ पला, बेलुकी ९ बजेर ५६ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–धनिष्ठा, १८ घडी ३२ पला, मध्यान्ह १ बजेर ९ मिनेट उप्रान्त शतभिषा । योग–शुभ, २२ घडी ३४ पला, दिउसो २ बजेर ४५ मिनेट उप्रान्त शुक्ल । करण–बव, बिहान ९ बजेर ५६ मिनेट उप्रान्त बालव, बेलुकी ९ बजेर ५६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कुम्भ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)