अपराह्न भएको आक्रमणमा एक प्रहरी जवानको ज्यान
barnanmedia.com · Sun Apr 12 23:14:37 GMT 2026

वीरगञ्ज महानगरपालिका–९ मा आइतबार अपराह्न भएको आक्रमणमा एक प्रहरी जवानको ज्यान गएको छ ।
मृत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका–१ मुड्ली निवासी २७ वर्षीय विकास चौरसिया रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)