फिट रहन कस्ता एक्सरसाइज गर्छन् बलिउड सेलिब्रेटी
ratopati.com
सेलिब्रेटीहरुका लागि सधैँ फिट रहनुपर्ने चुनौती हुन्छ । अभिनेता–अभिनेत्रीहरूसामु राम्रो प्रस्तुतिसँगै आफ्नो फिटनेस मेन्टेन गर्नुपर्ने चुनौती पनि हुन्छ । बलिउडमा चाडै तौल घटाउनका लागि सेलिब्रेटीहरुले गर्ने व्यायाम पनि फरक–फरक छन् । सबैले आ–आफ्नो रुचिअनुसार व्यायाम गर्ने गरेका छन् ।
पिलेट्स
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)