रविको मुद्दा फिर्ताको निर्णयमा सर्वोच्चले ‘जटिल कानुनी प्रश्न ?
barnanmedia.com · Sun Apr 12 23:23:34 GMT 2026

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय संविधान एवं कानुनको दृष्टिकोणबाट जटिल प्रकृतिको भनी टिप्पणी गरेको छ ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालका दुई निर्णयमाथि परेको रिट निवेदनमाथि व्याख्या गर्दै सर्वोच्च अदालतले ‘जटिल कानुनी प्रश्न’ समावेश भएको मुद्दा पूर्ण इजलासबाट टुंग्याउनुपर्ने भनी व्याख्या भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)