खचाखच टुँडिखेल (तस्बिरहरू)
baahrakhari.com · Tue Jun 04 17:57:00 UTC 2024
काठमाडौं । आईसीसी विश्वकप टी–२० क्रिकेटमा मंगलबार राति नेपालले र नेदरल्यान्ड्ससँग खेलिरहेको छ ।
खेललाई काठमाडौंसहित विभिन्न ठाउँमा ठूला स्क्रिनमा देखाइएको छ । काठमाडौंस्थित टुँडिखेलमा क्रिकेट समर्थकहरूको भिडले खचाखच छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)