ओली–नेपालबीचको ‘वान अन वान’ वार्ता सकारात्मक
himalkhabar.com · Wed Jul 07 17:26:08 GMT 2021
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच करिब दुई घण्टा ‘वान अन वान’ वार्ता भएको छ।
पार्टीमा अन्तरसंघर्ष बढीरहेका बेला बुधबार साँझ सात बजेदेखि नौ बजेसम्म होटल मेरियटमा ओली र नेपालबीच वार्ता भएको हो। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली पक्षका ईश्वर पोखरेल र विष्णु पौडेल तथा पूर्वप्रधानमन्त्री नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डे वार्तास्थल पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)