आइसिसी टी–२० : नेपालको खराब ब्याटिङ, १०६ रनमा अलआउट
farakdhar.com · Tue Jun 04 17:49:16 UTC 2024
आइसिसी टी–२० विश्वकप २०२४ मा नेपालले पहिलो खेलमा खराब ब्याटिङ गर्दै १०६ रनमा अलआउट भएको छ ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)