तुम्लिङटार विमानस्थल
nepalbahas.com · Tue Jun 04 17:50:36 UTC 2024

तुम्लिङटार विमानस्थल
२२ जेठ, खांदबारी 'संखुवासभा' । विश्वकै होचो उपत्यकाको रूपमा परिचित संखुवासभाको अरुण उपत्यकामा रहेको तुम्लिङटार विमानस्थल । विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन निर्माण भएसङ्गै विमान कम्पनी र यात्रुहरूलाई सहज भएको नागरिक उड्डयन कार्यालय तुम्लिङटारले जनाएको छ । तस्बिर स्सुजन बज्राचार्य र रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)