नेपालले नेदरल्यान्ड्सलाई दियो १०७ रनको लक्ष्य
gorkhapatraonline.com · Tue Jun 04 17:57:04 UTC 2024
काठमाडौं, जेठ २२ गते।
आईसिसी टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाउँदै १९.२ ओभरमा १०६ रन बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)