एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
onlinekhabar.com · Sat Jul 04 10:28:12 GMT 2026

२० असार, काठमाडौं । सरकारले एकैसाथ ४२ जना उपसचिवहरूको सरुवा गरेको छ ।
हिजो (शुक्रबार) भएको निर्णय अनुसार, ४२ जना उपसचिवको सरुवा भएको गृह मन्त्रालयले जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)