न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा
annapurnapost.com · Wed May 20 05:08:59 GMT 2026

काठमाडौं : न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन्। सर्वोच्च अदालतका प्रवक्ता एवं सह–रजिष्ट्रार अर्जुन कोइरालाले न्यायाधीश मल्ल बिदामा बसेको जानकारी दिएका हुन्।
संवैधानिक परिषद्ले वरियताक्रम मिचेर चौथो नम्बरमा रहेका डा.मनोज कुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि मल्ल असन्तुष्ट थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)