फिफा विश्वकप २०२६ : लारिनको निर्णायक गोलले बोस्नियासँग क्यानडाको बराबरी, अंक बाँडियो
himalpress.com · Sat Jun 13 00:44:24 GMT 2026
काठमाडौँ- फिफा विश्वकप २०२६ को आयोजक आयोजक क्यानडाले बोस्नियासँग बराबरी खेल्दै अंक बाँडेको छ। शुक्रबार राति १२:४५ बजे भएको आफ्नो पहिलो खेलमा क्यानाडाले बोस्निया एन्ड हर्जोगोभिनासँग १-१ को बराबरी खेलेको हो।
क्यानडाको टोरन्टो रंगशालामा भएको खेलमा दुवै टोलीले रोमान्चक खेल प्रस्तुत गरेका थिए। क्यानाडाका वैकल्पिक खेलाडी साइले लारिनले निर्णायक गोलगर्दै आफ्नो टोलीलाई हारबाट जोगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)