मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालमा १५ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप 

nepallive.com · Thu Sep 02 00:37:00 GMT 2021

काठमाडौं– नेपालमा कुल जनसंख्याको १५ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्।

देशभर ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण मात्रा खोप लगाएको स्वाीथ्य मन्त्रालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)