नेपाललाई दोस्रो ओभरमै सफलता
hamrakura.com · Tue Jun 04 00:00:00 UTC 2024
काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको पहिलो खेल जितका लागि नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको झिनो चुनौती दिएको छ ।
अमेरिकाको डालास मैदानमा भइरहेको खेलमा नेदरल्याण्ड्सले दोस्रो ओभरमै विकेट गुमाएको छ । सोमपाल कामीले माइकल लेभिटलाई १ रनमै आउट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)