नेदरल्याण्डविरुद्ध नेपालले लियो पहिलो विकेट
lokaantar.com
अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले नेदरल्याण्ड्सको पहिलो विकेट लिएको छ । सोमपाल कामीले नेदरल्याड्सका माइकल लेभिटलाई आउट गरेका हुन् । उनी १ रन मै आउट भए ।
पहिले ब्याटिङ गरेको नेपालले नेदरल्याड्सलाई १०७ रनको लक्ष्य दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)