राजेन्द्र महतोको अभिव्यक्तिपछि योगेश भट्टराईले भने–संकेत राम्रो छैन
lokaantar.com · Fri Jun 04 17:47:41 GMT 2021
एमाले नेता योगेश कुमार भट्टराईले पहिलो र दोश्रो संविधानसभामै असान्दर्भिक भैसकेको बहुराष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री राजेन्द्र महतोले पुनः उठाएको भन्दै आपत्ति जनाएका छन् । यसले महतोको अभिव्यक्तिले संकेत राम्रो नगरेको बताएका छन् ।
‘संकेत राम्रो छैन । देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु’, भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)