मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोटाङका किसानको प्रश्न : जनता ठूलो कि बाँदर ? 

onlinekhabar.com · Sat Jun 13 00:54:09 GMT 2026

३० जेठ, खोटाङ । ‘जनताभन्दा बाँदर ठूलो कि बाँदरभन्दा जनता ठूलो हो ? कि जनता पाल, कि बाँदर मार । जनता पाल्ने हो भने बाँदर मार, बाँदर पाल्ने हो भने जनता मार ।’ यो आक्रोस हो खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी पाथीभराका सुर्य राईको ।

बाँदर नियन्त्रणको माग गर्दै गाउँपालिकाको कार्यालयमा पुगेका किसानको टोलीको प्रतिनिधित्व गर्दै राईले बाँदरले किसानको उठिबास लगाइरहेको बताइरहेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय