इरानी विदेशमन्त्रीले भने - अमेरिकासँग सम्झौता धेरै नजिक छ
nepalviews.com · Sat Jun 13 00:52:56 GMT 2026

काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अरघचीले इस्लामाबाद सम्झौता धेरै नजिक पुगेको बताएका छन् ।
"इस्लामाबाद सम्झौता अब धेरै नजिक पुगेको छ । यसलाई अन्तिम रूप नदिँदासम्म मिडियाले यसको बारेमा अनुमान लगाउनबाट टाढा रहनु पर्छ," उनले एक्समा लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)